बगुवाखोलाको हरित पार्कमा वृक्षारोपण

विकल्प न्यूज/बेनी जेठ २२ गते ।   म्याग्दीको बेनी नगरपालिका–५ बगुवाखोलामा रहेको सर्जेनी सामुदायिक वनमा निर्माण भएको हरित पार्कमा सोमबार वृक्षारोपण गरिएको छ । विश्व वातावरण दिवस २०८० को अवसरमा डिभिजन वन कार्यालय म्याग्दीको आयोजनामा वृक्षारोपण गरिएको हो । दुई वर्षअघि निर्माण भएको पार्कको सौन्दर्यकरण गर्न विभिन्न फुल प्रजातिका विरुवाहरु रोपिएको डिभिजन वन कार्यालय म्याग्दीका … Continue reading बगुवाखोलाको हरित पार्कमा वृक्षारोपण